
अखिल सिक्किम ठेकेदार सङ्गठनको नयाँ अध्यक्ष नियुक्त
गान्तोक: राजधानीको सम्मान भवनमा आज आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले अखिल सिक्किम ठेकेदार प्रकोष्ठका नयाँ कार्यकारी सदस्यहरूको घोषणा गरेका छन्।मुख्यमन्त्रीले सहदेव शर्मालाई संगठनको अध्यक्षको