
निस्टेलरुइ बने लीसेस्टर सिटीको नयाँ प्रशिक्षक
लन्दन: ईंग्लिश प्रीमियर लीग क्लब लीसेस्टर सिटीले शुक्रवार रूड वान निस्टेलरुइलाई प्रशिक्षक नियुक्त गऱ्यो। क्लबसँग उनको अनुबन्ध जून २०२७-सम्म रहनेछ। नीदरल्याण्डका पूर्व स्ट्राइकरले पीएसवी आइण्डहोवनमा प्रशिक्षकको