
जातीय संस्कृति र परम्पराको सही जानकारी र स्थानीय कुराहरुको प्रमोटको साथमा खरसाङको तोशिफु होम स्टे पर्यटकहरुका लागि प्रसिद्ध बन्दै
खरसाङ: स्थानीय ऐतिहासिक धरोहरहरूलाई चिनाउनु, जातीय संस्कृति, परम्परा र खानपानलाई सही रुपमा प्रमोट गर्नलाई खरसाङको भिक्टोरियामा पर्यटकहरुका लागि शुरु गरिएको होम स्टे हो तोशिफु। तोशिफुको अर्थ