बिजुलीको तार चोरी

IMG-20240717-WA0003

गान्तोक: बोजोघारीमा लाखौं रूपियॉंको बिजुलीको तार चोरी भएको घटनाको सम्बन्धमा अज्ञात व्यक्ति (हरू) विरुद्ध मामिला दर्ता गरिएको छ।पुलिस रिपोर्ट अनुसार, बोजोघारीको टाशी भ्यु पोइन्टस्थित निर्माण स्थलमा चोरी भएको छ। यहॉंबाट अज्ञात व्यक्ति (हरू) ले आठ लाख रूपियॉंभन्दा धेरै मूल्यको बिजुलीको तार चोरी गरेको छ। पीडित व्यक्तिले घटनाको सम्बन्धमा सदर थानामा शिकायता दर्ता गरेका छन्। पुलिसे बीएनएस, २०२३ को धारा ३३०(२)/११२ (२) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement