प्रतिबन्धित लागूऔषधसहित एक पक्राउ

IMG-20241104-WA0112

गान्तोक: रम्फू चेकपोस्टमा एक व्यक्तिलाई प्रतिबन्धित लागूऔषधको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम बुद्ध तामाङ बताइएको छ।उनलाई रम्फू चेकपोस्ट-१ मा छानबिनको क्रममा आरोपी व्यक्तिबाट १५६४ स्पास्मोप्रोक्सिवन क्याप्सुल र २ बोतल कोडिन कफ सिरप बरामद गरियो। उनीविरुद्ध साडा अधिनियम, २०१७ अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement