
पूर्वी नेपालको विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा जुट्यो पूर्वांचल बिश्वबिद्यालय
बिराटनगर :पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। ६ र ७ दिसंबरमा विराटनगरमा आयोजना हुने सम्मेलनको उद्घाटन