Day: नोभेम्बर 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

शुरु भयो तीनबत्ती मोडमा बहुप्रतिक्षित नवनिर्मित एनबीएसटीसी बस स्ट्यान्ड

सिलगढी: खिरकार तीनबत्ती मोडमा अवस्थित नवनिर्मित एनबीएसटीसी बस स्ट्यान्ड संचालनमा आएको छ। बुधबार सिलगढीका मेयर गौतम देवले दीप प्रज्वलन गरेर नवनिर्मित बस स्ट्यान्ड उद्घाटन गरे। यस

नार्थ बंगाल

घोषपुकुर फ्लाईओभरमा कार दुर्घटना

सिलगढी: घोषपुकुर फ्लाईओभरमा गाडीको चक्का ब्लाष्ट भएर एउटा सानो चारचक्के गाडी पल्टिएको छ। गाडीमा चामलको बोरा भरिएको थियो। चक्का फुटेपछि गाडी फ्लाईओवर सडकमा पल्टिएको थियो। सो

पश्चिम बंगाल

फुलबारीमा देशी पेस्तोल र कारतूससहित चार जना पक्राउ

सिलगढी: केही समयदेखि सिलगढी मेट्रोपोलिटनका विभिन्न पुलिस थानाहरूद्वारा जारी अभियानमा लगातार हतियार बरामद भइरहेको छ। साथै पुलिसले अभियुक्तलाई पनि पक्राउ गरिरहेको छ। सोमबार पनि सिलगढीका विभिन्न

राष्ट्रिय

जगद्गुरू स्वामी रामभद्राचार्य अस्वस्थ

देहरादून(उत्तराखंड): जगद्गुरू स्वामी रामभद्राचार्य मंगलवार साझँ अचानक अस्वस्थ भएपछि उनलाई प्रयागराजबाट एयरलिफ्ट गरी देहरादून ल्याइयो। उनलाई देहरादूनको सिनर्जी अस्पतालमा भर्ती गराइएको छ।चिकित्सकहरूको टीमले उनको उपचार गरिरहेको

उत्तर-पूर्व

छिन्ताईको आरोपमा दुई डिलीभरी ब्वोय पक्राउ

गुवाहाटी(असम): छिन्ताईको अलग-अलग मामिलामा गुवाहाटीको चाँदमारी पुलिसले दुईजना स्विगी डिलीभरी ब्वोयलाई पक्राउ गरेको छ। चाँदमारी थानाको एक टीमले राजगढ़ रोडमा धारिलो हतियार देखाएर एउटा सुनको चेन

सिक्किम

स्रष्टा सम्वर्द्धन समितिद्वारा पत्रकार गिरीलाई श्रद्धार्पण

गान्तोक: पत्रकार एवं कलाकार हेमन्त गिरीलाई श्रद्धार्पण गर्न बुधवार स्रष्टा सम्वर्द्धन समितिले गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो। समितिका अध्यक्ष चुनिलाल घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा साहित्यकार प्रद्युम्न

सिक्किम

हिमाली विद्या निकेतनमा खेलकुद गतिविधिहरू सम्पन्न

गान्तोक: विद्या भारतीले विद्यार्थीहरूको निम्ति गुणात्मक शिक्षाका साथै खेलकुद गतिविधिहरूलाई पनि उच्च प्राथमिकता दिॅंदै आएको सिक्किमका संयोजक मोहन शर्माले बताएका छन्। उनले विद्या भारतीले सिक्किमलगायत दार्जिलिङ

पश्चिम बंगाल

सिलगढीमा आग्नेयास्त्रसहित ६ जना पक्राउ

सिलगढी: राज्यका अन्य ठाउँहरू जस्तै सिलगढी मेट्रोपोलिटन पुलिसका विभिन्न पुलिस स्टेशनहरूले पनि असामाजिक तत्वहरूमाथि कारबाही गरिरहेका छन्। पक्रने र हतियार बरामद गर्ने क्रममा सोमबार राति नै

पश्चिम बंगाल

एसएसबी जवान विजय कुमार रामको शव जलपाईगढी पुर्याइयो

जलपाईगढी: उत्तर प्रदेशको गोरखपुरमा कार्यरत एसएसबी जवान विजय कुमार रामको शव आज जलपाईगढीको हाकिमपाडा इलाकामा ल्याइपुर्याइयो। यो त्यही ठाउँ हो जहाँ एक महिनाअघि विजयकुमार राम आएर

खेलकुद

चेतेश्वर पुजारा जस्तो लामो ईनिंग्स खेल्ने अष्ट्रेलियाई ब्याटर लाबुशेनको इच्छा

होबार्ट: अष्ट्रेलियाई ब्याटर मार्नस लाबुशेन भारतीय पेस बलरहरूलाई थकित पार्न लामो ईनिंग्स खेल्न चाहन्छन्, जस्तो गत २ वटा बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजमा भारतका चेतेश्वर पुजाराले खेलेका

नेपाल

बेहुलीझै सिँगारिएको धार्मिक पर्यटकीयस्थल झापाको दोमुखा

सुरुङगा: झापाको कनकाई(माई) नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुली झैँ सिँगारिएको छ। पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य मध्येको एक हो।

सिक्किम

सिक्किमका खेलाड़ीहरूले देशलाई प्रतिनिधित्व गर्ने

गान्तोक: आगामी ३० नोभेम्बरदेखि ४ दिसम्बरसम्म चीनको हङकङ शहरमा आयोजना हुने वर्ल्ड ताइक्वाण्डो पुम्से च्याम्पियनशीपमा सिक्किमका नौजना खेलाड़ीहरूले देशलाई प्रतिनिधित्व गर्नेभएका छन्। सिक्किमका खेलाड़ीहरूले लामो सङ्घर्ष,