घोषपुकुर फ्लाईओभरमा कार दुर्घटना

IMG-20241120-WA0273

सिलगढी: घोषपुकुर फ्लाईओभरमा गाडीको चक्का ब्लाष्ट भएर एउटा सानो चारचक्के गाडी पल्टिएको छ। गाडीमा चामलको बोरा भरिएको थियो। चक्का फुटेपछि गाडी फ्लाईओवर सडकमा पल्टिएको थियो। सो गाडी सिलगढीबाट किशनगञ्जतर्फ गइरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement