फुलबारीमा देशी पेस्तोल र कारतूससहित चार जना पक्राउ

IMG-20241120-WA0217-1

सिलगढी: केही समयदेखि सिलगढी मेट्रोपोलिटनका विभिन्न पुलिस थानाहरूद्वारा जारी अभियानमा लगातार हतियार बरामद भइरहेको छ। साथै पुलिसले अभियुक्तलाई पनि पक्राउ गरिरहेको छ। सोमबार पनि सिलगढीका विभिन्न स्थानमा अभियानमा दुई जना हतियारसहित पक्राउ परेका छन्। यसै शृङ्खलामा सिलगढी नजिकैको फुलबारीमा चार जनालाई बन्दुक र धारिलो हतियारसहित पक्राउ गरिएको छ।


सिलगढी मेट्रोपोलिटनको एनजेपी थानाको पुलिसलाई रातको अँध्यारोमा फुलबारीको महानन्द ब्यारेज क्षेत्रमा केही व्यक्ति जम्मा भएको जानकारी प्राप्त भएको थियोl जसले कुनै ठूलो घटना गर्न लागेको शंका गरियो। सूचना पाएलगत्तै सादा पोशाकमा एनजेपी थानाको पुलिसले फुलबारी महानन्द पुल क्षेत्रमा अचानक छापा मारेर चारजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट एउटा देशी पेस्तोल, एउटा नयाँ कारतूस र केही धारिलो हतियार बरामद भएको छ। पक्राउ पर्नेमा सुरज साहनी, प्रसनजित दास, राजु मजुमदार र मोहम्मद सलमान समावेश छन्। सबै अभियुक्तहरू सिलगढीको नवग्राम, गेट बजार, सूर्यसेन कालोनी र तीनबत्ती कालोनीका बासिन्दा हुन्। पक्राउ परेका अभियुक्तहरु विरुद्ध सिलगढीका विभिन्न स्थानमा मुद्दा दर्ता भएका छन्। सबै अभियुक्तहरूलाई बुधबार जलपाईगढी अदालतमा पेश गरियो।



Layout Options

Toggle panel: Layout Options

AIOSEO Settings

Toggle panel: AIOSEO Settings

  • Post
  • Block

Summary

VisibilityPublic

PublishImmediately

TemplateDefault template

URLtherepublicindian.com/?p=216147Pending reviewPOST FORMATGalleryImageStandardVideoDon’t update the modified dateMove to trash

AIOSEO

  • Visibility: Good!
  • SEO Analysis: 76/100
  • Readability: 2 errors found!
  • Focus Keyphrase: No focus keyphrase!
  • Social: Good!

SERP Preview:

Favicon

therepublicindian.com

फुलबारीमा देशी पेस्तोल र कारतूससहित चार जना पक्राउ –

सिलगढी: केही समयदेखि सिलगढी मेट्रोपोलिटनका विभिन्न पुलिस थानाहरूद्वारा जारी अभियानमा लगातार हतियार बरामद भइरहेको छ। साथै पुलिसले अभियुक्तलाई पनि पक्राउ गरिरहेको …

Categories

SEARCH CATEGORIESUncategorizedअन्तर्राष्ट्रियअन्य:खानपानपर्यटनस्वास्थ्यकरियर/रोजगारक्षेत्रीयखेलकुदनार्थ बंगालनेपालप्राविधि/विज्ञानफोटो फिचरमनोरञ्जनराज्यहरूउत्तर-पूर्वजीटीएपश्चिम बंगालसिक्किमराष्ट्रियविचित्र संसारविशेषव्यापार/वाणिज्यसाउथ बंगालसाहित्य/कलाहिंदी

Tags

ADD NEW TAG

Separate with commas or the Enter key.

Featured image

सिलगढी मेट्रोपोलिटनको एनजेपी थानाको पुलिसलाई रातको अँध्यारोमा फुलबारीको महानन्द ब्यारेज क्षेत्रमा केही व्यक्ति जम्मा भएको जानकारी प्राप्त भएको थियोl जसले कुनै ठूलो घटना गर्न लागेको शंका गरियो। सूचना पाएलगत्तै सादा पोशाकमा एनजेपी थानाको पुलिसले फुलबारी महानन्द पुल क्षेत्रमा अचानक छापा मारेर चारजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट एउटा देशी पेस्तोल, एउटा नयाँ कारतूस र केही धारिलो हतियार बरामद भएको छ। पक्राउ पर्नेमा सुरज साहनी, प्रसनजित दास, राजु मजुमदार र मोहम्मद सलमान समावेश छन्। सबै अभियुक्तहरू सिलगढीको नवग्राम, गेट बजार, सूर्यसेन कालोनी र तीनबत्ती कालोनीका बासिन्दा हुन्। पक्राउ परेका अभियुक्तहरु विरुद्ध सिलगढीका विभिन्न स्थानमा मुद्दा दर्ता भएका छन्। सबै अभियुक्तहरूलाई बुधबार जलपाईगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement