जगद्गुरू स्वामी रामभद्राचार्य अस्वस्थ

now_rambhadracharya_also_retaliated_on_statement_of_chilamjeevi_said_akhilesh_yadav_is_beating_his_o_1638026178

देहरादून(उत्तराखंड): जगद्गुरू स्वामी रामभद्राचार्य मंगलवार साझँ अचानक अस्वस्थ भएपछि उनलाई प्रयागराजबाट एयरलिफ्ट गरी देहरादून ल्याइयो। उनलाई देहरादूनको सिनर्जी अस्पतालमा भर्ती गराइएको छ।
चिकित्सकहरूको टीमले उनको उपचार गरिरहेको छ। स्वामी रामभद्राचार्यको चार वर्ष अगाड़ी ओपन हार्ट सर्जरी भइसकेको छ।
सिनर्जी अस्पतालका एमडी कमल गर्गले भनेका छन्, मौसम परिवर्तनको कारण उनलाई सर्दीको शिकायत थियो। चिकित्सकहरूको टीमले उनको स्वास्थ्यको देखरेख गरिरहेको छ। स्थिति सामान्य छ। मंगलवार साझँ उनलाई अस्पतालमा भर्ती गराइएको थियो। स्वास्थ्य राम्रो भएमात्र उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement