
४०औं गवर्नर्स गोल्ड कपः गोकुलम केरल फूटबल क्लब सेमिफाइनलमा पुग्न सफल
गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा शनिवार गोकुलम केरल फूटबल क्लबले आफ्नो विजयाभियान जारी राख्दै सेमिफाइनलमा स्थान