नुहाउने जाँदा खोलामा डुबेर एक बालकको मृत्यु

IMG-20241116-WA0168

सिलीगुडी: सिलगढी फेरी घाट नजिकैको पोराझार क्षेत्रमा रहेको महानन्द नदीमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। घटनापछि सो क्षेत्रमा शोक छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement