Day: अक्टोबर 28, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

क्याप उम्मेदवार पबिनहाङ सुब्बाको उम्मेद्वारिता खारेज

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा हुन लागिरहेको उपचुनाउलाई लिएर आज उम्मेदवारहरूको नामाङ्कन पत्र जॉंचमा सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमका उम्मेदवार पबिनहाङ सुब्बाको उम्मेद्वारितालाई

नार्थ बंगाल

कर्नाटकको विष्णु मन्दिरको प्रारुपमा तरुण संघकाे पूजा मण्डप

सिलगढी: सिलगढीको तरुण संघले कर्नाटकको विष्णु मन्दिरको प्रारुपमा पुजा मण्डप बनाएर फेरि एकपटक जनतालाई चकित पार्ने भएको छ। सिलगढीको तरुण संघले हरेक वर्ष नयाँ थिमका साथ

नेपाल

अपाङ्गता भएका गुरुङलाई कुटपिट गर्ने ‘बब’ पक्राउ

विराटनगर: गोरखाबाट विराटनगर आईपुगेका कैलाशकुमार गुरुङलाई कुटपिट गरेर सख्त घाईते बनाउने कार्यमा संलग्न आरोपमा प्रहरीले विराटनगर ११ घर भएका राजकुमार सहनीलाई पक्राउ गरेको छ।अक्टूबर २०को बिहान

प्राविधि/विज्ञान

नयाँ निसान मेग्नाइटको साथमा बी-एसयूभी सेगमेण्टमा सबैभन्दा किफायती मेण्टनेन्सको वाचा

काेलकत्ता: निसान मोटर इण्डियाले आफ्नो नयाँ बी-एसयूभी (B-SUV) अफरको घोषणा गरेको छ। नयाँ मेग्नाइटको मरम्मती लागत ३९ पैसा प्रति किलोमिटर (५०,००० किलोमिटरसम्म) हुनेछ, जुन सेगमेण्टमा सबैभन्दा

नार्थ बंगाल

केशोर्डोबा श्मशान घाटसम्म पुग्ने पक्का सडकको शिलान्यास

खोरीबारी: सिलगढी महकुमा परिषदको वन तथा भूमि अधिकारी किशोरी मोहन सिंहले गाउँका मानिसहरूको अन्तिम यात्रालाई सहज बनाउन सिलगढी महकुमा परिषद र खोरीबारी पञ्चायत समितिको संयुक्त पहलमा

नेपाल

कृष्णसारको सङ्ख्यामा बढोत्तरी

महेन्द्रनगर: कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ। कृष्णसारको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यका साथ हिरापुरमा ५८.८ हेक्टर फाँटलाई तारबार गरेर

खेलकुद

पीसीबी-सँग मतभेदपछि ग्यारी कर्स्टनले छोड़े प्रशिक्षक पद

कराची: सीमित ओभरहरूका प्रारूप (वनडे र टी२०)-मा पाकिस्तान क्रिकेट टीमका मुख्य प्रशिक्षक ग्यारी कर्स्टनले आफ्नो नियुक्तिको ६ महिनाभित्र नै पदबाट राजीनामा दिएका छन्। मीडिया रिपोर्टहरूमा पाकिस्तान

नेपाल

बलत्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरे

घोराही: दाङको भालुवाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन्।वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका-४ घर भई ज्वालामाई गण भालुवाङमा

खेलकुद

स्पेनिश ला लीगाः एट्लेटिको म्याड्रिडको निराशाजनक हार

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा एट्लेटिको म्याड्रिडले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा एट्लेटिको म्याड्रिडलाई रियल बेटिसले १-०-ले पराजित गऱ्यो। ला लीगाको जारी

नेपाल

तिहार नजिकिदै गर्दा मादलको बिक्री बढ़यो

धरान: तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ।पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप

नेपाल

ओखलढूंगा र सोलुखुम्बुको सीमामा टयाक्टर पल्टियो

सोलु: ओखलढुंगा र सोलुखुम्बुको सीमानामा पर्ने राखोप डाँडामा ट्याक्टर दुर्घटना भएको छ। स्थानीय ङिमा शेर्पाका अनुसार खिजीदेम्बा ९ बाट सोलुदूधकुण्ड नगरपालिका १० जाँदै गरेको ट्याक्टर दुर्घटना

नेपाल

ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले फुटवलको उपाधि जित्यो

काठमांडू: ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले दोस्रो भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताको फाइनलमा ठमेलले फ्रिडम फाइटर युवा क्लबलाई २-१ ले हराउँदै उपाधि हात पारेको हो।