कर्नाटकको विष्णु मन्दिरको प्रारुपमा तरुण संघकाे पूजा मण्डप

Capture7-7

सिलगढी: सिलगढीको तरुण संघले कर्नाटकको विष्णु मन्दिरको प्रारुपमा पुजा मण्डप बनाएर फेरि एकपटक जनतालाई चकित पार्ने भएको छ। सिलगढीको तरुण संघले हरेक वर्ष नयाँ थिमका साथ पूजा मण्डप आयोजना गरेर शहरवासीहरूको ध्यान आकर्षित गर्छ। यो वर्ष उनको ७० औं वर्षमा उनको पूजाको विषय कर्नाटकको विष्णु मन्दिर रहेको छ।
पुजाका केही दिनमा साँस्कृतिक कार्यक्रम र समाजसेवाका कार्य पनि गरिने बताईएको छ। हरेक वर्ष झै यस वर्ष पनि उनीहरुको पुजाले नगरवासीको मन जित्ने आयोजकको अपेक्षा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement