ओखलढूंगा र सोलुखुम्बुको सीमामा टयाक्टर पल्टियो

IMG-20241028-WA0249

सोलु: ओखलढुंगा र सोलुखुम्बुको सीमानामा पर्ने राखोप डाँडामा ट्याक्टर दुर्घटना भएको छ। स्थानीय ङिमा शेर्पाका अनुसार खिजीदेम्बा ९ बाट सोलुदूधकुण्ड नगरपालिका १० जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो। उत्तिसको काठ बोकेको उक्त ट्याक्टर लोड धेर भएका कारण दुर्घटनामा परेको शेर्पाले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement