
‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)
काठमाडौं: बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ।