Day: अक्टोबर 26, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा मनन केन्द्रमा ‘अन्तर्राष्ट्रिय साहित्य महोत्सव २०२४’को उद्घाटन

गान्तोक: प्रमुख संरक्षकको रूपमा मुख्यमन्त्री प्रेम सिंह तमाङ र संरक्षकको रूपमा श्रीमती कृष्णा कुमारी राईले आज मनन केन्द्रमा सुपरिचित साहित्यकार डा राजेन्द्र भण्डारीको उपस्थितिमा दुई-दिने अन्तर्राष्ट्रिय

जीटीए

तीनधारेमा पूर्णांकी नाटक कालो छाँया मञ्चन

लगभग तीन दशकपछि तीनधारेमा नाटक मञ्चन खरसाङ: अगमसिंह गिरी नाट्य कला संस्थान तीनधारे र गोर्खल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको संयुक्त आयोजनामा तीनधारेमा लामो समयपछि

खेलकुद

भारतले घरेलु माटोमा ४३०२ दिनपछि टेस्ट सीरीज गुमायो

पुणे: भारतले दोस्रो क्रिकेट टेस्ट म्याचमा न्यूजील्याण्डविरुद्ध ११३ रनले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यस हारले भारतको वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनल खेल्ने तयारीलाई ठूलो झट्का लाग्यो।

नेपाल

संखुवासभामा काँक्रो टिपेको विवादमा मामाको हत्या

खाँदबारी: संखुवासभामा काँक्रो टिपेको विवादमा शनिबार दिउँसो एक महिलाले मामाको हत्या गरेकी छन्।प्रहरीका अनुसार चिचिला गाउँपालिका-४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले खुकुरीले प्रहार गरेर नातामा मामा

सिक्किम

गेजिङ आईटीआईको दीक्षान्त समारोह सम्पन्न

गान्तोक: गेजिङ जिल्लामा सञ्चालित आइटीआईका वर्ष २०२१-२४ सम्मका स्नातक उतीर्ण गरेका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भयो। कार्यक्रममा जिल्ला पञ्चायत सागर शर्मा लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता

नेपाल

मोटर साईंकलको साईंलेन्सर पाइप र अन्य बड़ीको भाग परिवर्तन गरि पड़काउदै हिड्ने गाड़ी कारवाही

सुर्खेत: सवारी साधन मोटरसाईकलको साईलेन्सर पाईप र अन्य बडिको भाग स्वरूप परिवर्तन (मोडिफाई) गरी पड्काउदै हिड्ने र अत्याधिक मात्रामा ध्वनि प्रदुषण गर्ने १८ वटा मोटरसाईकलहरू प्रहरीले

सिक्किम

महागुरु छोकबुक पूजाको समापन

गान्तोक: नाम्ची जिल्लाको गादक थुप्तेन सेदुप धारगे छोइलिङ गुम्बामा आयोजित सप्ताहव्यापी महा गुरू छोकबुक पूजाको आज समापन भयो।सप्ताहव्यापी पूजा समापन कार्यक्रममा पश्चिम जिल्लाका मिग्युर दिछेन लेट्रोलिङ

सिक्किम

गान्तोकमा आरम्भ भयो दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव २०२४

गान्तोक: परी प्रकाशन सोरेङको तत्वावधानमा आजदेखि गान्तोकको मनन केन्द्रमा दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव २०२४ आरम्भ भयो। वरिष्ठ साहित्यकार एवं कवि डा. राजेन्द्र भण्डारीको सभाध्यक्षतामा आयोजित

खेलकुद

यु-१७ एसियन कप छनोटमा नेपाल कतारसङ्ग ५-०ले पराजित

काठमांडू: एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो।दोहास्थित

पश्चिम बंगाल

फुलबारीमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजना घाइते

 सिलगढी: फुलबारीमा आज दुईवटा सवारीसाधन एकआपसमा ठोक्किएको छ। यस दुर्घटनामा दुई जना घाइते भएका छन्। यो घटना शनिबार सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी नजिकैको अमयादिघी क्षेत्रमा भएको

नेपाल

सफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु

झापा: झापामा सवारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका-५ देवीवस्तीका ३६ वर्षीय शम्भु सहनीको मृत्यु भएको हो।आफ्नै घरमा सीटी सफारी

पश्चिम बंगाल

सीमा सुरक्षा बलका ३८५ नवनियुक्त महिला हवल्दारले देश सेवाको शपथ लिए

सिलगढी: ४४ हप्ताको प्रशिक्षण पछि ३८५ नवनियुक्त महिला सिपाहीहरूले सीमा सुरक्षा बल प्रशिक्षण केन्द्र (एसटीसी) बैकुण्ठपुरमा देश सेवा गर्ने शपथ लिए। उनीहरुले उत्तर बंगाल पुलिस महानिरीक्षक