मोटर साईंकलको साईंलेन्सर पाइप र अन्य बड़ीको भाग परिवर्तन गरि पड़काउदै हिड्ने गाड़ी कारवाही

IMG-20241026-WA0238

सुर्खेत: सवारी साधन मोटरसाईकलको साईलेन्सर पाईप र अन्य बडिको भाग स्वरूप परिवर्तन (मोडिफाई) गरी पड्काउदै हिड्ने र अत्याधिक मात्रामा ध्वनि प्रदुषण गर्ने १८ वटा मोटरसाईकलहरू प्रहरीले नियन्त्रणमा लिई थप कारवाही प्रकृयाको लागि यातायात व्यवस्थापन कार्यालय सुर्खेत पठाईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement