
आरजी कर प्रकरणमा न्यायको माग्दै महिलाले २६ तारिख बाघजातिन पार्कबाट जुलुस निकाल्ने
सिलगढी: आरजी कर मामिलामा न्यायको माग गर्दै महिलाहरू फेरि सिलगढीमा सडकमा उत्रनेछन्। द नाइट इज आवर्स सिलगढी नामक संस्थाको नेतृत्वमा महिलाहरुले बाघजातिन मैदानबाट जुलुस निकाल्ने छन्