आरजी कर मुद्दाको विरूद्ध जलपाईगढी जिल्लामा वाम संगठनहरूद्वारा विरोध प्रदर्शन जारी

IMG-20241024-WA0164

जलपाईगढी: आरजी कर मुद्दाको विरूद्ध जलपाईगढी जिल्लाभर वाम संगठनहरूको विरोध प्रदर्शन जारी छ। आरजी कर मामिलामा न्यायको माग गर्दै जलपाईगढी फेरि प्रदर्शन शुरु भयोl १२ जुलाई समितिको पहलमा प्रदर्शनकारीहरूले न्यायको माग गर्दै विरोध सभा आयोजना गरेर आरजी घटनाका दोषीलाई तत्काल कारबाही गर्न तिलोत्तमाले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने भन्दै मालबजार क्षेत्र समितिले पनि आरजी करको विरोधमा गढीमोडमा धारणा दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement