मन्त्री चौधरीकी श्रीमती भान्सेमा नियुक्त

IMG-20241024-WA0012

कैलाली: सुदूरपश्चिम प्रदेशका एकजना मन्त्रीले आफ्नी श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेको पाइएको छ। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेर तलब खुवाइरहेको पाइएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement