पोखरीबाट एक व्यक्तिको शव भेटियो

IMG-20241024-WA0167-copy

सिलगढी: सिलगढी महकुमा अन्तर्गत  फाँसीदेवाको बडोपथु गाउँमा रहेको पोखरीबाट एक व्यक्तिको शव फेला परेको छ। शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। स्थानीयले फाँसीदेवा पुलिस चौकीलाई खबर गरेपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठायो। यस सम्पूर्ण मामिलामा फाँसीदेवा पुलिस चौकीको पुलिस संलग्न रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement