अचेत अबस्थामा मानिस फेला

IMG-20241024-WA0046

लहान: जिल्ला सिरहा लहान न.पा.१ स्थित कन्छा होटल अगाडि नाम थर वतन नखुलेको तराइबासि जस्तो देखिने अन्दाजी. बर्ष २१ को पुरुष व्यक्ती अचेत अबस्थामा लडिरहेको अवस्थामा इलाका प्रहरि कार्यालय लहान सिरहाले स्थानियले दिएको सूचना अनुसार खटिएका इलाका प्रहरी कार्यालय लहानले उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याएको छ र थप उपचार भैरहेको छ, अबस्था बोल्न नसक्ने यो फोटो भएमा निम्न हुलिया भएको मानिसलाइ चिनुहुने महाअनुभावहरुले निजको आफन्त समेतलाइ जानकारी गराइ (९८५२८९००४१, ९८०२८९००४१ ) सम्पर्क गरी यस कार्यालयमा सम्पर्क राख्नको लागी अनुरोध समेत गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement