Day: अक्टोबर 23, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

ब्याट्री पसलमा चोरी भएपछि हलचल

कोचबिहार: तुफानगञ्जको एक ब्याट्री पसलमा चोरी भएपछि हलचल मच्चिएको छ। तुफानगञ्जमा ब्याट्री पसलबाट टिन चोरी हुँदा सनसनी मच्चिएको छ। घटना तुफानगञ्ज १ ब्लक अन्तर्गत फुलबारी २

पश्चिम बंगाल

शुरु भयो तीन दिने जुट प्रदर्शनी

जलपाईगढी: जलपाईगढी टाउन फोक फाइल अर्गनाइजेसनले जलपाईगुडीको टिस्टा उद्यान पार्कमा तीन दिने जुट प्रदर्शनी शुरु गरेको छ, जहाँ मुख्यतया विभिन्न जिल्लाका कलाकारहरू आएर प्रदर्शन गरिरहेका छन्।

पश्चिम बंगाल

सिलगढी महाकुमा परिषदद्वारा विशेष आवश्यकता भएका रञ्जित कुमार दासलाई ट्राईसाइकल प्रदान

सिलगढी: सिलगढी महाकुमा परिषदले विशेष आवश्यकता भएका रञ्जित कुमार दासलाई ट्राईसाइकल प्रदान गरेको छ। नक्सलबारीको बाबुपाडाका रञ्जित १० वर्षअघि काम गर्ने क्रममा दुर्घटनाको शिकार भएर ओछ्यानमा

सिक्किम

उपचुनाउको मैदानमा एसडीएफले पनि झार्‍यो उम्मेद्वार

गान्तोक: आगामी १३ नोभेम्बरमा सम्पन्न हुने सिक्किम राज्यको दुई वटा क्षेत्रका उपचुनाउलाई लिएर आज सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले उम्मेद्वारको नाम सार्वजनिक गरेको छ। पार्टीद्वारा जारी

जीटीए

दार्जीलिङ भ्रमणमा रहेका एकजना पर्यटकको निधन

दार्जीलिङ: दार्जीलिङ भ्रमणमा रहेका कोलकाता निवासी अशोक साधुकारको मंगलवार लामाहट्टा क्षेत्रमा निधन भयो।‌ दुई छोरी, ज्वाइँ र भाइ मिलाएर सपरिवार दार्जीलिङ आइपुगेका ६५ वर्षीय पर्यटक साधुकरको

उत्तर-पूर्व

असम: जंगली हात्तीले उत्पात मच्चाउँदा किसानहरू समस्यामा

जाेरहाट: जोरहाट जिल्लाको मोरियानी औ यस वरपरका क्षेत्रहरूमा जंगली हात्तीहरूको उपद्रवदेखि किसानहरू हैरान भएका छन्। किसानहरूले बुधवार बताए, खाद्य वस्तुको खोजीमा जंगली हात्तीहरूको झुण्डले मोरियानीको गञ्जु

पश्चिम बंगाल

पुलिसद्वारा तीन जना पक्राउ

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थाना टोलीले तीनजना बदमाशलाई पक्राउ गरेको छ। तीनै जनाको नाम प्रेम राय, राहुल आहुजा र सुमित

सिक्किम

रानीपुलमा नेत्र जॉंच शिविरको आयोजना

गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत सरस्वती विद्या निकेतन, रानीपुलमा मंगलवार विद्यार्थीहरूका लागि नेत्र जॉंच शिविर आयोजन गरियो। यस स्वास्थ्य शिविरको आयोजना २५औं विश्व दृष्टि दिवसको भागको

जीटीए

कालेबुङमा गोर्खे मेला तथा खाद्य उत्सव शुरु

कालेबुङ: कालेबुङमादेखि पाँच दिवसीय गोर्खे मेला आरम्भ भएको छ। गोर्खा गौरव संस्थान कालेबुङको आयोजनामा कालेबुङको मेला टारमा सम्पन्न तेस्रो गोर्खे मेलाको उद्घाटन गरिएको छ। पाँच दिवसीय

सिक्किम

मंगन जिल्ला अदालतमा एनेक्स कोर्ट बिल्डिङको उद्घाटन

न्यायिक संरचनामा महत्वपूर्ण कोसेढुङ्गा स्थापित मंगन: मंगन जिल्ला अदालतमा एनेक्स कोर्ट बिल्डिङको उद्घाटन समारोह आज मंगनमा सम्पन्न भयोl यसले यस क्षेत्रको न्यायिक संरचनामा महत्वपूर्ण कोसेढुङ्गा स्थापित

खेलकुद

विख्यात बेसबल खेलाड़ी फर्नाण्डो वालेञ्जुएलाको निधन

लस एञ्जेल्स: विख्यात बेसबल खेलाड़ी फर्नाण्डो वालेञ्जुएलाको ६३ वर्षको आयुमा निधन भयो। डोजर्स पिचर वालेन्जुएलाले १९८१ को सीजनमा २० वर्षीय युवाको रूपमा बेसबललाई एक विचित्र विण्डअपको

नेपाल

धान भित्र्याउन आधुनिक मेसिनको प्रयोग

महेंन्द्रनगर: कञ्चनपुरको पुर्नवास नगरपालिकाका किसान आधुनिक मेसिनको सहायताले धान काट्दै। पछिल्लो समय कृषि यान्त्रिकीकरणका कारण खेती गर्न किसानलाई छिटो छरितो र सहज भएको छ।