शुरु भयो तीन दिने जुट प्रदर्शनी

IMG-20241023-WA0194

जलपाईगढी: जलपाईगढी टाउन फोक फाइल अर्गनाइजेसनले जलपाईगुडीको टिस्टा उद्यान पार्कमा तीन दिने जुट प्रदर्शनी शुरु गरेको छ, जहाँ मुख्यतया विभिन्न जिल्लाका कलाकारहरू आएर प्रदर्शन गरिरहेका छन्। कार्यक्रममा चर्चित कलाकार समीर राजको पनि उपस्थिति रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement