
खरसाङको गाडीधुरामा फुलपाती शोभायात्रा
खरसाङ: महासप्तमीको अवसरमा खरसाङ खण्डको गाडीधुरामा पनि फूलपाती शोभायात्रा निकालियो। यहाँको मरियनबारीमा अवस्थित दुर्गा मन्दिरबाट लोवर अमृतबस्तीको आयोजनामा निकालिएको यस शोभायात्रामा स्थानीयवासीहरूले विभिन्न जातिय पहिरनमा सजिएर

















