खरसाङको गाडीधुरामा फुलपाती शोभायात्रा

IMG-20241010-WA0256

खरसाङ: महासप्तमीको अवसरमा खरसाङ खण्डको गाडीधुरामा पनि फूलपाती शोभायात्रा निकालियो। यहाँको मरियनबारीमा अवस्थित दुर्गा मन्दिरबाट लोवर अमृतबस्तीको आयोजनामा निकालिएको यस शोभायात्रामा स्थानीयवासीहरूले विभिन्न जातिय पहिरनमा सजिएर तथा सास्कृतिक बाजागाजा बजाएर हर्षोल्लासका साथ शोभायात्रा निकालिएको छ। शोभायात्राले सम्पूर्ण गाडीधुरालाई परिक्रमा गऱ्यो। यस शोभायात्राबारे आयोजक समितिको पक्षबाट निरज रूम्बाले विशेष जानकारी दिएका छन्।

About Author

Advertisement