नगाउँ (असम): जाजरी थाना अन्तर्गत हातिचोंग टुकुराबाही गरखिया पथारमा एक अज्ञात युवकको लाश भेटियो। स्थानीय मानिसहरूले धानको खेतमाझ लाश लाई पल्टिरहेको पुलिसलाई सूचित गरे।पुलिसले घटनास्थलमा पुगेर लाशलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्न नगाउँ पठाइदियो। मानिसहरूले आशंका व्यक्त गरेका छन्, मृतकलाई कसैले मारेर फालिदिएको हुनसक्छ। क्षत-विक्षत अवस्थामा भेटिएको थियो।










