
संयुक्त राष्ट्रको रिपोर्ट: अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु दुष्कर्मको शिकार
अफ्रिका: संयुक्त राष्ट्र बाल एजेन्सीका अनुसार विश्वभरी आठमध्ये एक बालिका र युवतीले दुष्कर्म र यौन हिंसा सहेका छन्, जसमा सबैभन्दा बढी पीडित उप–सहारा अफ्रिकामा रेकर्ड गरिएको


















