
दुर्गा प्रसाईका समर्थक ब्दारा भारतीय ट्रकमा लगाएको आगोबाट घाइते चालकको मृत्यु
भद्रपुर: झापामा बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका समर्थकले आगो लगाएको ट्रकका भारतीय चालकको मृत्यु भएको छ। घटना सितम्बर २३मा बिर्तामोड नजिक भएको थियो। चालकका आफन्तहरूले काँकडभिट्टा


















