दुर्गा प्रसाईका समर्थक ब्दारा भारतीय ट्रकमा लगाएको आगोबाट घाइते चालकको मृत्यु

IMG-20241007-WA0210

भद्रपुर: झापामा बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका समर्थकले आगो लगाएको ट्रकका भारतीय चालकको मृत्यु भएको छ। घटना सितम्बर २३मा बिर्तामोड नजिक भएको थियो। चालकका आफन्तहरूले काँकडभिट्टा नाकामा शव राखेर प्रदर्शन गरेका छन्। आठ जना समर्थकलाई पक्राउ गरी आपराधिक मुद्धा दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement