Day: अक्टोबर 4, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

मंगन जिल्लाका नागरिकहरूले पाए  सिक्किम गो एसएसओ ई-सेवाहरू मार्फत पहिलो ई-प्रमाणपत्रहरू

मंगन: मंगन जिल्लाका नागरिकहरूले सिक्किम गो एसएसओ ई-सेवा प्लेटफर्म मार्फत सफलतापूर्वक पहिलो ई-प्रमाणपत्रहरू प्राप्त गरेका छन्। यसमा जोङ्गु, चुङ्थाङ, काबी र मंगन चारै उप-डिभिजनका बासिन्दाहरूले गर्वका

जीटीए

जीटीए च्याम्पियन्स ट्रफीः दार्जीलिङ पुलिस र यूकेएफसी सेमिफाइनलमा पुग्न सफल

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को युवा मामिला एवम् खेलकुद विभागको देखरेखमा स्पोर्ट्स काउन्सिल, जीटीए-द्वारा आयोजित जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिस र युनाइटेड खरसाङ

सिक्किम

क्युजिङमा राष्ट्रीय विज्ञान दिवस पालन

गान्तोक: सिक्किम स्टेट काउन्सिल अफ् साइन्स एन्ड टेक्नलोजी, विज्ञान एवं प्रौद्यौगिकी विभाग सिक्किम सरकारको पहलमा आयोजित जिल्लास्तरीय राष्ट्रीय विज्ञान दिवस पालन गरियो। सिक्किम राज्य विज्ञान तथा

नेपाल

सिरहाको माखन भोगमा समोसा भित्र किरा भेटियो

भद्रपुर: सिरहा जिल्लास्थित लहानकाे माखनभोग होटलकाे लिटि र समोसामा किरा फेला परेपछि लहान नगरपालिकाका उपमेयर रामचलितर महतोकाे नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलुु तथा

नेपाल

गोठगाँउ दुर्घटनामा घाइते स्कुटर चालक महिलाको मृत्यु

भद्रपुर: मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा दुर्घटनामा परेर घाइते भएकी १ जना महिलाको मृत्यु भएको छ।बेलबारीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ५५९२ नम्बरको मोटरसाइकलले इटहरीतर्फ नै

सिक्किम

टिस्टा त्रासदीको वर्षगाँठमा जोखिम न्यूनीकरण दिवस पालन

गान्तोक: गत वर्ष आजकै दिन टिस्टा नदीमा आएको प्रलयकारी भलबाढीको वर्षगाँठको अवसरमा आज राजधानीमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण र भूराजस्व एवं आपदा विभागको सहकार्यमा आपदा

सिक्किम

दीक्षा गुरूङलाई अध्ययनका लागि सहयोग गर्ने मुख्यमन्त्रीको वचन

गान्तोक: मानेबुङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत मिडल साखु वार्डकी दीक्षा गुरूङले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरिन्। दीक्षा गुरूङ अहिले धर्मशाला

सिक्किम

पाकिममा बेटी बचाऔँ बेटी पढाऔँ कार्यक्रम शुरू

गान्तोक: बेटी बचाऔँ बेटी पढाऔँ कार्यक्रम अन्तर्गत महिला एवं बाल विकास विभागको पहलमा गत २ अक्टोबरदेखि ११ अक्टोबरसम्म दस दिवसीय कार्यक्रम शुरू गरेको छ। पाकिम जिल्लाको

जीटीए

पार्वत्य श्रमिक समन्वय मञ्चको दार्जिलिङमा सभा सम्पन्न

सोमवार ७ अक्टोबर सिलगढी एएलसी घेराउ गरिने दार्जीलिङ: पहाडको आठवटा श्रमिक संगठनहरूको संयुक्त मञ्च श्रमिक संगठन पार्वत्य समन्वय मञ्चको सभा आज दार्जीलिङमा सम्पन्न भएको छ। उक्त

सिक्किम

खानपान शैली, कानुनी सेवा र बाल अधिकारमाथि सचेतना कार्यक्रम सम्पन्न

सोरेङ: खानपान शैली, कानुनी सेवा, बाल अधिकार लगायत चाइल्ड हेल्पलाइन र वुमन हेल्पलाइनलाई लिएर सोरेङ जिल्लाकको नयाँ बजार निम्न माध्यमिक विद्यालयमा एक सचेतना कार्यक्रम आयोजना गरियो।कार्यक्रममा

उत्तर-पूर्व

असमका मुख्यमन्त्रीले २२ हजार बिघा जग्गा अतिक्रमणबाट मुक्त गरी ओराङ राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार गरेको बताए

गुवाहाटी: असमले ओराङ राष्ट्रिय निकुञ्जको ठूलो हिस्सा खाली गरेर राज्यमा वन्यजन्तु संरक्षणको दिशामा महत्त्वपूर्ण कदम चालेको छl यो असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले घोषणा गरेका थिएl

उत्तर-पूर्व

अरुणाचल प्रदेश तवांग म्याराथनको दोस्रो संस्करणको लागि तयार

इटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुले घोषणा गरे कि बहुप्रतिक्षित तवांग म्याराथनको दोस्रो संस्करण २४ अक्टोबर २०२४ मा आयोजित हुनेछl जसले देशभरका धावकहरूलाई समुद्र सतहबाट १०