भद्रपुर: सिरहा जिल्लास्थित लहानकाे माखनभोग होटलकाे लिटि र समोसामा किरा फेला परेपछि लहान नगरपालिकाका उपमेयर रामचलितर महतोकाे नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलुु तथा साना उद्योग कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च र संचारकर्मीकाे टोली अनुगमन गरेका छन्।

अनुगमनका क्रममा होटलकाे भान्सामा पनि पकाईरहेकाे बेला समोसा र लिटिमा किरा फेला परेको छ। किरा फेला परेका समोसा र लिटि नष्ट गरिदैँछ।