Day: अक्टोबर 3, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

टी२० वर्ल्ड कपमा भारतीय महिला टीमको पहिलो म्याच न्यूजील्याण्डसँग

नयाँ दिल्ली: बंग्लादेश र स्कटल्याण्डबीच म्याचको साथ आईसीसी महिला टी२० वर्ल्ड कप बिहीवारदेखि शुरु भयो। हरमनप्रीत कौरकी कप्तानीमा रहने भारतीय टीमले शुक्रवार आफ्नो अभियान शुरु गर्नेछ।

राष्ट्रिय

रेलवे कर्मचारीलाई केन्द्र सरकारको उपहार

नयाँ दिल्ली: केन्द्र सरकारले रेल कर्मचारीहरूलाई खुशीको खबर दिएको छ। कर्मचारीलाई ७८ दिने दीपावली बोनस दिइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बिहीबार बसेको मन्त्री परिषद बैठकले यस्तो

खेलकुद

भेनेजुएला र बोलिभियाविरुद्ध खेल्न तयार लियोनल मेस्सी

ब्यूनस आयर्स: दिग्गज फरवर्ड लियोनल मेस्सी दक्षिण अमेरिकी वर्ल्ड कप क्वालीफाईंग चरणअन्तर्गत भेनेजुएला र बोलिभियाविरुद्ध आउँदो दुईवटा म्याचको निम्ति अर्जेण्टिनाको राष्ट्रिय टीममा फर्किएका छन्। खुट्टाको चोटले

मनोरञ्जन

मल्लिका शेरावतलाई एक पुरुष सह-कलाकारले दु:ख दिन्थे

मुम्बई: बलिउड अभिनेत्री मल्लिका शेरावत, जो चाँडै आगामी फिल्म ‘विक्की विद्या का वो वाला भिडियो’ मा देखिने छिन्l एक पटक एक पुरुष सह-कलाकारद्वारा दुर्व्यवहार भएको दुखद

खेलकुद

ओलम्पिक डिस्क्वालीफिकेशनको निम्ति विनेशलाई नै दोष्याइन् मोरिकोमले

मुम्बई: भारतकी अनुभवी महिला बक्सर एमसी मेरिकोमले पेरिस ओलम्पिकमा १०० ग्राम अधिक ओजनले गर्दा पहलवान विनेश फोगाट पदक जित्नदेखि चुकेको निराशा व्यक्त गर्दै तय सीमाभित्र ओजनलाई

अन्तर्राष्ट्रिय

जापानको विमानस्थलमा दोस्रो विश्वयुद्धमा विस्फोट

बुधबार दक्षिणपश्चिम जापानको एउटा स्थानीय विमानस्थल अचानक बन्द गर्नुपर्‍यो। वास्तवमा, त्यहाँ रनवे नजिकै विस्फोट भएको थियो जसले त्यहाँ भागदौड सिर्जना गर्यो। पछि थाहा भयो– यो एउटा

जीटीए

जीटीए च्याम्पियन्स ट्रफीःकालेबुङ पुलिस र हिमालश्री एथलेटिक क्लब सेमिफाइनलमा पुग्न सफल

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को युवा मामिला एवम् खेलकुद विभागको देखरेखमा स्पोर्ट्स काउन्सिल, जीटीए-द्वारा आयोजित जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा कालेबुङ पुलिस र हिमालश्री एथलेटिक

पश्चिम बंगाल

जलपाईगढीमा दुई दिने विभागीय सांस्कृतिक कार्यक्रम आयोजना

जलपाईगढी: शिशु किशोर अकादमी, सूचना तथा संस्कृति विभाग, पश्चिम बंगाल सरकार, जिल्ला सूचना तथा संस्कृति विभागको सहयोगमा ३ र ४ अक्टोबरमा दुई दिने विभागीय सांस्कृतिक कार्यक्रम

मनोरञ्जन

‘पूर्ण बहादुरको सारङ्गी’को तेस्रो गीत ‘मैजारो’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं: बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो। गीतको शब्द, संगीत

जीटीए

खरसाङको नारी प्रगति संस्थाद्वारा सफाई कार्यक्रम सम्पन्न

खरसाङ: स्वच्छता केवल स्वस्थको निम्ति मात्र आवश्यक नरहेर यसले मानसिक शान्ति र सामाजिक मानवीयता पनि बॄद्धि गर्न सहयोग पुर्याउछ। स्वच्छता दैविकता अनि नैतिकतासंग निकट सम्बन्धित छ

जीटीए

चिमनी देवराली ग्राम पञ्चायतद्वारा सम्मान कार्यक्रमसहित ग्राम सभा र गाँधी जयन्ती समारोह सम्पन्न

खरसाङ: खरसाङको चिमनी देवराली ग्राम पञ्चायतको आयोजनामा ग्राम सभा, स्वच्छता ही सेवा अभियान अन्तर्गत समापन कार्यक्रम साथै राष्ट्रपिता महात्मा गाँधीको जन्म जयन्ती पालन गरिएको छ। उक्त

जीटीए

समन्वय मञ्चको भोलि दार्जीलिङमा बैठक

दार्जीलिङ: पार्वत्य श्रमिक सङ्गठन समन्वय मञ्चको भोलि दार्जीलिङमा बैठक हुने हाम्रो पार्टी श्रमिक सङ्गठन सभापति डीके गुरुङले जनाएका छन्। शुक्रवार ११ बजे क्रामाकपा कार्यालयमा हुने उक्त