Day: सेप्टेम्बर 29, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

जलपाईगढीमा दिव्यांगहरूका लागि मैत्री फूटबल खेल सम्पन्न

जलपाईगढी: धुपगढीमा विशेष आवश्यकता भएका दिव्यांग व्यक्तिहरूका लागि मैत्रीपूर्ण फूटबल खेल आयोजना गरियो। धुपगढीको एक दिव्यांग संगठनले आइतबार दिउँसो धुपगढी नगरपालिका फूटबल मैदानमा फूटबल खेल आयोजना

सिक्किम

सामाजिक कार्यकर्ता क्रिश शाह उत्कृष्ट सामाजिक कार्यकर्ता पुरस्काद्वारा पुरस्कृत

गान्तोक: अन्तराष्ट्रीय मानव अधिकार अपराध नियन्त्रण परिषद र “नेशनल एन्टी करप्सन”-को पहलमा उत्तर प्रदेशको अयोध्यामा आयोजित तीन दिवसीय रामायाण प्रतिष्ठा महोत्सवमा राज्यका सामाजिक कार्यकर्ता क्रिश कुमार

पश्चिम बंगाल

बाल चित्रकला प्रतियोगिता सम्पन्न

जलपाईगढी: शिशु-किशोर एकेडेमी र पश्चिम बंगाल सरकारको सूचना र संस्कृति विभाग अन्तर्गत जिल्ला सूचना तथा संस्कृति विभागको संयुक्त आयोजनामा ​​बाल चित्रकला प्रतियोगिता आयोजना गरियो। जलपाईगढी जिल्लाको

सिक्किम

एमबीबीएस उतीर्ण विद्यार्थीहरूको मुख्यमन्त्रीसँग भेट

गान्तोक: सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसएमआइएमएस) मा एमबीबीएस डिग्री हासिल गर्न सफल भएका दुई विद्यार्थीहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। भेटको क्रममा

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जीले पाँच जिल्लाका प्रशासनिक अधिकारीहरूसँग बैठक  गरिन्

सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जी आइतबार उत्तर बंगालको एक दिने भ्रमणमा आइपुगेकी छिन्। उनी अपराह्न ४:१५ बजे सिलगढी मिनी सचिवालय ‘उत्तरकन्या’ पुगिन्। उत्तर बंगालमा बाढीको अवस्थाको बारेमा

सिक्किम

बढापाथिङ र आहोमा पैह्रौले व्यापक क्षति

गान्तोक: गत केही दिन अघिदेखि निरन्तर परेको भारी वर्षाको कारण राज्यको विभिन्न ठाउँमा व्यापकरूपमा क्षति पुऱ्याएको छ। यसै क्रममा पाकिम जिल्लाअन्तर्गत बढापाथिङ र आहो क्षेत्रमा पनि

जीटीए

श्रमिक संगठनहरूले डाकेको बन्दलाई भागोप्रमो पार्टी टके समर्थन

दार्जिलिङ: श्रमिक संगठनहरूले डाकेको पहाड़ बन्दलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीले पनि समर्थन जनाएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले प्रेस विज्ञप्ति जारी

पश्चिम बंगाल

बालुरघाट पुलिस, नगरपालिका र ट्राफिक पुलिसद्वारा आत्रेई नदी घाटको निरीक्षण

 दक्षिण दिनाजपुर: दुर्गा पूजाको अवसरमा बालुरघाट पुलिस, बालुरघाट नगरपालिका र ट्राफिक पुलिसले सदरघाट र आत्रेई नदीका अन्य घाटहरूको भ्रमण गरे। निरीक्षणमा बालुरघाट नगरपालिकाका अध्यक्ष अशोक कुमार

जीटीए

आकाशवाणी खरसाङमा स्वच्छता नै सेवा अभियान अन्तर्गत कवि गोष्ठी कार्यक्रम सम्पन्न

खरसाङ: आकाशवाणी खरसाङको समाचार विभागको आयोजनामा स्वच्छता नै सेवा अभियान अन्तर्गत कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको अध्यक्षता

पश्चिम बंगाल

२० प्रतिशत बोनसको माग गर्दै मजदुरहरूद्वारा श्रमिक भवन अघि विरोध प्रदर्शन

सिलगढी: सिलगढी यसका छेउछाउका क्षेत्रका सयौं चिया बगान मजदुरहरूले आज सिलगढीको श्रमिक भवनमा २० प्रतिशत बोनसको माग गर्दै विरोध प्रदर्शन गरे। उनीहरुको मुख्य माग बोनस रहेको

पश्चिम बंगाल

राज्यका मुख्य सचिव मनोज पन्तद्वारा टिस्टा नदीमा बनेको गजलडोबा ब्यारेजको अवलोकन

सिलगढी: २०२३ मा उत्तर सिक्किममा हिमनदीको प्रकोपको कारणले गर्दा टिस्टा ब्यारेजलाई ठूलो क्षति पुगेको थियोl पहाडबाट आएको सिल्टले टिस्टा नदीको गहिराई घटाएको थियो र ठूलो बाढीको

पश्चिम बंगाल

जिल्लापालले गरे बाढीको स्थितिबारे समीक्षा  

मालदा: मालदाक जिल्लापाल  नितिन सिंघानियाले आज मालदाको माणिकचकमा बाढीको अवस्था बिग्रने सम्भावनाको बीचमा निरीक्षण गरे। उनले भूतनी पुल नजिकैको क्षेत्रको भ्रमण गरी अवस्थाबारे आवश्यक जानकारी लिए।