एमबीबीएस उतीर्ण विद्यार्थीहरूको मुख्यमन्त्रीसँग भेट

IMG-20240928-WA0300

गान्तोक: सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसएमआइएमएस) मा एमबीबीएस डिग्री हासिल गर्न सफल भएका दुई विद्यार्थीहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले उनीहरूको आगामी शैक्षिक यात्राका लागि सहयोग गर्ने आश्वासन दिँदै प्रोत्साहित गरे। उनीहरूलाई उत्कृष्टताका लागि प्रयास गर्न र यस बहुमूल्य अवसरको अधिकतम उपयोग गर्न पनि मुख्यमन्त्रीले आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement