Day: सेप्टेम्बर 29, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

अप्पर स्यारी युनाइटेड वेल्फेयर एसोसिएशनद्वारा अभिनन्दन कार्यक्रम

गान्तोक: अप्पर स्यारी युनाइटेड वेल्फेयर एसोसिएशनको पहलमा आज एउटा अभिनन्दन कार्यक्रम आयोजना गरियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा ग्रामीण विकास एवं सहकारी मन्त्री अरुण उप्रेती उपस्थित थिए।

नार्थ बंगाल

अफ्रिकी पावर-ले एनएचपीसी रम्बी फाइनलमा

रोङचोङ: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोङचोङको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा आइतवार पहिलो सेमिफाइनल म्याच खेलियो। लोहापुल (एनएच १०)

खेलकुद

ईनिंग्स र १५४ रनले दोस्रो टेस्ट जितेर सीरीज क्लीन स्वीप गऱ्यो श्रीलंकाले

गाल: श्रीलंकाले आइतवार यहाँ दोस्रो अनि अन्तिम टेस्ट म्याचमा न्यूजील्याण्डलाई चौथो दिन नै ईनिंग्स र १५४ रनले पराजित गऱ्यो । यस जीतको साथै श्रीलंकाले दुईवटा टेस्ट

खेलकुद

मोहम्मद युसूफ चयनकर्ताको पद छोड़्न वाध्य

कराची: पूर्व पाकिस्तानी क्रिकेटर मोहम्मद युसूफले व्यक्तिगत कारणहरूले गर्दा राष्ट्रिय सीनियर पुरुष क्रिकेट टीमको चयनकर्ता पद छोड़ेका छन्। युसूफ त्यस चयन समितिको हिस्सा थिए, जसले आईसीसी

अन्तर्राष्ट्रिय

इजरायलको ट्यांक लेबनानको सिमानामा तैनाथ

हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। अल्जजीराले  ट्यांकहरू तैनाथ गरेका तस्विर सार्वजनिक गरेको छ। इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी

मनोरञ्जन

सिद्धान्त चतुर्वेदी ‘धडक २’ मा आफ्नो चुनौतीपूर्ण भूमिका

मुम्बई: सिद्धान्त चतुर्वेदी हालै रिलिज भएको फिल्म ‘युधरा’को सफलताको आनन्द लिइरहेका छन्। यो पहिलो पटक थियो जब अभिनेता राघव जुयाल र मालविका मोहननसँग एक्शन-थ्रिलरमा देखिए। सिद्धान्त

राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदीले गरे  बिडकिन औद्योगिक क्षेत्र राष्ट्रलाई समर्पण

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज महाराष्ट्रको बिडकिन औद्योगिक क्षेत्र ( बीआईए) राष्ट्रलाई समर्पण गरे, जुन भारतको औद्योगिक विकासमा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ। प्रधानमन्त्री भर्चुअल माध्यमबाट

सिक्किम

उत्तर सिक्किमको लाचेन-लाचुङमा भारी हिमपात, जनजीवन प्रभावित

मंगन: राज्यमा बितेका दुई दिन लगातार परेको भारी वर्षाले उत्तर सिक्किमका विभिन्न स्थानमा व्यापक हिमपात भएको छ। राज्यमा बितेको २४ घण्टामा १०२ एमएम वर्षा भएको आधिकारिक

करियर/रोजगार

नेशनल इन्स्टिच्युट अफ इलेक्ट्रोनिक्स एण्ड इन्फर्मेशन टेक्नोलोजीद्वारा दिल्लीमा रोजगार मेला २०२४- ‘युवा रोजगार मेला’ आयोजना

नयाँ दिल्ली: इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय र भारत सरकार अन्तर्गतको एक स्वायत्त वैज्ञानिक समाज नेशनल इन्स्टिच्युट अफ इलेक्ट्रोनिक्स एन्ड इन्फॉर्मेशन टेक्नोलोजी (एनआईईएलआईटी) ले आज नयाँ

पश्चिम बंगाल

नारायणा अस्पताल बारासातद्वारा विश्व मुटु दिवसको अवसरमा ‘वाकाथन २०२४’ सम्पन्न

 बारासात: हालको समयमा सामाजिक गतिविधिहरूको सफलता पछ्याउँदै, नारायणा अस्पताल बारासात, उत्तर २४ परगनाको वन स्टप हेल्थकेयर समाधानले विश्व हृदय दिवसको अवसरमा बारासातमा ‘वाकाथन २०२४’ आयोजना गर्यो।

पश्चिम बंगाल

आज राति राज्यभरका मेडिकल कलेजमा मशाल  जुलुस निकालिने

कोलकाता: जुनियर डाक्टरहरूले सागर दत्त अस्पतालमा भएको घटनालाई लिएर फेरि काम बन्द गर्न आह्वान गरेका छन्। शनिबार सागरदत्त अस्पतालमा बसेको जिबी (जनरल बडी) बैठकपछि जुनियर डाक्टर

सिक्किम

रोङगेमा रिओ साङछे पूजा सम्पन्न

गान्तोक: सामाजिक सङ्गठन रोङगे छोङगे युमी छोगपाद्वारा आज रिओ साङछे पूजा आयोजना गरियो। सङ्गठनको आफ्नै कार्यालयमा आयोजित यस रिओ साङछे पूजामा ठूलो सङ्ख्यामा भक्तगणको सहभागिता रहेको