जिल्लापालले गरे बाढीको स्थितिबारे समीक्षा  

IMG-20240929-WA0240-1

मालदा: मालदाक जिल्लापाल  नितिन सिंघानियाले आज मालदाको माणिकचकमा बाढीको अवस्था बिग्रने सम्भावनाको बीचमा निरीक्षण गरे। उनले भूतनी पुल नजिकैको क्षेत्रको भ्रमण गरी अवस्थाबारे आवश्यक जानकारी लिए। यससँगै बाढी पीडितलाई राहत पठाउने व्यवस्था मिलाएको छ। त्यसपछि उनी माणिकचक ब्लक अफिस गए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement