
एडभेञ्जर टुरिज्मको लागि सठीक स्थान मानिएको रोहिणी क्षेत्रमा जीटीएद्वारा सर्वे
२७ सेप्टेम्बरमा उदघाटन गरेर शुरु गरिने खरसाङ: खरसाङको रोहिणी क्षेत्रमा एडभेञ्जर टुरिज्मको लागि जीटीएको एडभेञ्जर टुरिज्मको चिफ् को-अर्डिनेटर डा. दावा शेर्पा र उनको टिमले भ्रमण निरीक्षण