
प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार युवा लेखक लेखनाथ छेत्रीलाई प्रदान गरिने
खरसाङ: सुकना साहित्यिक सांस्कृतिक संस्थानले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको कृति र योगदानलाई सदैव अमर राख्न उनको जन्मदिन तथा पुण्यतिथिलाई केन्द्रित गरी साहित्यकार नरबहादुर दाहाल स्मृति पुरस्कार प्रथमपल्ट


















