आजदेखि गणेश पुजा शुरु, मोदक र लड्डुको माग बढ्यो

IMG-20240907-WA0223-1

सिलगढी: आजदेखि गणेश पुजा शुरु भएको छ। सिलगढीमा मानिसहरूले आफ्नो घरमा गणेश पूजा गरिरहेका छन्l अर्कोतर्फ, धेरै क्लबहरूद्वारा गणेश पूजा भव्य रूपमा आयोजना गरिएको छ। गणेश पुजाका कारण मिठाई पसलहरुमा भीड लागेको छ। भगवान गणेशलाई मनपर्ने मोदक र लड्डुको मिठाई पसलमा अत्यधिक माग बढेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement