Day: अगस्ट 29, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

धुपगढी पुलिस थानाद्वारा २९ वटा चोरीका मोटरसाइकल बरामद, सात जना पक्राउ

जलपाईगढी: धुपगढी पुलिस स्टेशनले २९ वटा चोरीको मोटरसाइकल बरामद गरेको छ। जलपाईगढी पुलिस अधीक्षकको उपस्थितिमा २९ वटा चोरी मोटरसाइकलसहित सात जनालाई पक्राउ गरियो। धुपगढी, जलपाईगढी, सिलगढी,

पश्चिम बंगाल

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

सिलगढी: सिलगढी महानगरीय पुलिस चौकी अन्तर्गतको देशबन्धुपाडा क्षेत्रबाट सिलगढी पुलिस स्टेशनको पुलिसले चोरीको बाइक बरामद गरेको छ। यस घटनामा सिलगढी पुलिसले दुई जनालाई पक्राउ गरेको छ।

पश्चिम बंगाल

जलदापाडाले आमा गुमाएका नायकको जीवन फिर्ता ल्याउँदैछ

जलपाईगढी:  जलदापाडाले आफ्नी आमा गुमाएका नायकको जीवन फिर्ता ल्याउँदैछ। चार वर्षअघि जलदापाडा  राष्ट्रिय निकुञ्जबाट बग्ने तोर्सा खोलाले बगाएको हात्तीको बच्चालाई जलदापाडा राष्ट्रिय निकुञ्जका कर्मचारीले उद्धार गरेका

नार्थ बंगाल

आरजी कर मुद्दा: सीपीएमलेनिकाल्यो राजगञ्जमा र्‍याली

राजगञ्ज‌: सीपीएमले कोलकाता आरजी कर काण्डमा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै र्‍याली निकाल्यो। यो र्‍याली राजगञ्ज ब्लकको सन्यासिकटा ग्राम पञ्चायतको लाल स्कूल बालाबारीबाट बिहीबार

जीटीए

मिरिकमा फाइव ए साइड फूटबल टुर्नामेण्ट हुने

मिरिक: काउले युनाइटेड सनराइज क्लब, मिरिकको तत्त्वावधानमा फाइव ए साइड खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। एक सेप्टेम्बरदेखि शुरु हुने यस फाइव ए साइड टुर्नामेण्टमा च्याम्पियन

खेलकुद

जीवनमा हार नमान्ने मानसिकताको उदाहरण सहित पेरिस प्यारालम्पिक शुरु

पेरिस: पेरिसमा ओलम्पिक खेलहरू झैं प्यारालम्पिक खेलहरूको उद्घाटन समारोह पनि अनौठो रह्यो। प्यारालम्पिक खेलहरूको इतिहासमा पहिलोपल्ट उद्घाटन समारोह स्टेडियम बाहिर आयोजित भयो। फ्रान्सीसी क्रान्तिको गवाही रहने

नेपाल

श्रमका लागि विद्यार्थी भिसामा रुस पुगेका १५० युवा अलपत्र

झापा: श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन्। उनीहरूसँग पढ्न विश्वविद्यालय छैन, काम गर्न रोजगारदाता छैन र रुसमा बस्न भिसा

नेपाल

इटहरीमा बहुला कुकुरको आतंक, जुलाई -अगस्तयता ८ पशु मरे

झापा: सुनसरीको इटहरीमा बहुला कुकुरको आतंक छाएको छ। विगत पाँच सातामा रेबिज लागेर ८ वटा पशु मरेका छन् भने चार दर्जन पशु र तीन जना मानिस

अन्तर्राष्ट्रिय

मुनालाई गोली हान्ने पुरूष प्रेमी नरहेको प्रहरिको खुलासा

झापा: अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ।होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको

खेलकुद

अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्टमा दुई जना नेपाली सन्दिप र ललित परेका छन्

झापा: सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गरिएको छ।यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन्। नेपालका स्पीनरद्वय

नेपाल

सवारी दुर्घटनामा इटहरीका पुरुषसहित दुईको मृत्यु

झापा: सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र र तेह्रथुमको लालीगुराँसमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो।बराहक्षेत्र नगरपालिका ५ लक्ष्मीपुरमा ट्रकको ठक्करबाट साइकलमा

नेपाल

झापा बुद्धशान्तिका पौडेलको कतारमा निधन

झापा: झापाका सागर पौडेलको कतारमा निधन भएको छ। वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ।झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका