Day: अगस्ट 16, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

वरिष्ठ साहित्यकार हस्त नेचालीको निधनमा शोक सभा

खरसाङ: भारतेली नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं शिक्षाविद् हस्त नेचालीको असामयिक निधनको खबर सुने पच्छ्यात सालबारीका साहित्य प्रेमीहरू एकत्रित भई सविता गोम्देन साहित्य कक्षमा शोक सभाको

Uncategorized

डाउहिल सुनौलो परिवार समितिद्वारा स्वतन्त्रता दिवस पालन

खरसाङ: खरसाङको डाउहिल हिल सुनौलो परिवार समिति खरसाङले अमृतकालको समय गत वर्ष झैँ यस वर्ष पनि राष्ट्रको ७८औँ स्वतन्त्रता दिवस पालन गऱ्यो।समितिका अध्यक्ष दावा लामाको सभाध्यक्षतामा

पश्चिम बंगाल

डीवाईएफआईद्वारा विरोध प्रदर्शन

जलपाई: सीपीआईएमको युवा संगठन डेमोक्रेटिक युथ फेडरेशन अफ इण्डियाले शुक्रबार बिहान जलपाईगढी जिल्लाको धुपगढी पुलिस स्टेशन अगाडि विरोध प्रदर्शन गर्‍यो। राज्य पुलिसले  डीवाईएफआई, एसएफआई नेताहरूलाई झुटा

सिक्किम

राज्यपाल माथुरले गरे १४,१४० फीट उचाईमा स्थित नथुला घाटीको भ्रमण

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज १४,१४० फीट उचाईमा स्थित नथुला घाटीको भ्रमण गर्दै भारतीय सेनाका जवानहरूसॅंग भेट गरे। राज्यपाललाई १७ माउण्टेन डिभिजनका जीओसी जनरल

पश्चिम बंगाल

कोचबिहारमा भाजपाद्वारा सडक अवरुद्ध

कोचबिहार: आरजी कर अस्पतालमा डाक्टरको हत्याको विरोधमा भाजपाले कोचबिहारमा पनि आन्दोलन शुरु गरेको छ। भाजपाले घटनाको विरोधमा सडक अवरुद्ध गर्ने प्रयास गर्यो, तर पुलिसले कोचबिहार दक्षिण

पश्चिम बंगाल

नक्सलबारी ग्रामीण अस्पतालमा रहेको सुपथ मुल्य औषधी सेवा केन्द्र अस्थायी रुपमा बन्द हुँदा समस्या

 सिलगढी: नक्सलबारी ग्रामीण अस्पतालको उचित मूल्य चिकित्सा सेवा केन्द्र अस्थायी रूपमा बन्द छ। औषधी केन्द्र अगाडि सेवा बन्दको सूचना टाँगिएको छ। औषधी सेवा केन्द्र बन्द हुँदा

सिक्किम

मुख्यमन्त्री तामाङले दिए पूर्व प्रधानमन्त्री बाजपेयीलाई श्रद्धान्जली

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको छैटौं पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरे। नयाँ दिल्लीको राजघाटस्थित सदैव अटलमा स्वर्गीय बाजपेयीलाई श्रद्धाञ्जली अर्पण गर्न

पश्चिम बंगाल

जलपाईगढी मेडिकल कलेजमा जुनियर डाक्टरको हडताल जारी, सिनियर डाक्टर पनि सामेल

जलपाईगढी: आरजी करको घटना पछि पनि राज्यका अन्य ठाउँबाट पनि दुष्कर्मको रिपोर्ट आइरहेको छ। यसैबीच, आरजी कर घटनालाई लिएर जलपाईगढी मेडिकल कलेजमा जुनियर डाक्टरहरूको हडताल चलिरहेको

पश्चिम बंगाल

अलिपुरद्वारमा बन्दको प्रभाव देखिएन

 अलिपुरद्वार: अलिपुरद्वारमा बन्दको कुनै प्रभाव परेन। सरकारी बस र अन्य सवारीसाधन चल्यो। आज एसयुसीआईले बंगाल बन्दको समर्थनमा र्‍याली निकाल्यो। साथै, बन्दको समर्थनमा अलिपुरद्वारका एसयुयूसीआई समर्थकहरू आज

जीटीए

गोर्खा जन पुस्तकालयद्वारा ७८औँ स्वतन्त्रता दिवससँगै कप्तान रामसिंह ठकुरीको जन्म जयन्ती पालन

खरसाङ: देश स्वतन्त्रताको अमृतकालमा भारतीय गोर्खाहरूका सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालय, खरसाङले राष्ट्रको ७८औँ स्वतन्त्रता दिवस पालन गऱ्यो। पुस्तकालयका सचिव विनोद रसाइलीद्वारा पुस्तकालयको छतमा अवस्थित

जीटीए

ज्ञानकुञ्ज एकाडेमी, सिटोङद्वारा स्वतन्त्रता दिवस पालन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा रहेको ज्ञानकुञ्ज एकाडेमीद्वारा ७८औँ स्वतन्त्रता दिवस पालन गरिएको छ। अमरजीत राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा

पश्चिम बंगाल

आरजी कर प्रकरणमा पक्राउ परेका आरोपीको आज फेरि मेडिकल टेस्ट

कोलकाता: आरजी कर मुद्दामा पक्राउ परेका सञ्जय रोयको आज फेरि मेडिकल परीक्षण गरिने भएको छ। मेडिकल टेस्टका लागि लगिएको छ। सिभिक भोलेन्टियर सञ्जय रोयलाई आरजी कर