जलपाईगढी मेडिकल कलेजमा जुनियर डाक्टरको हडताल जारी, सिनियर डाक्टर पनि सामेल

IMG-20240816-WA0218

जलपाईगढी: आरजी करको घटना पछि पनि राज्यका अन्य ठाउँबाट पनि दुष्कर्मको रिपोर्ट आइरहेको छ। यसैबीच, आरजी कर घटनालाई लिएर जलपाईगढी मेडिकल कलेजमा जुनियर डाक्टरहरूको हडताल चलिरहेको छ, अब सिनियर डाक्टरहरू पनि यसमा सामेल भएका छन्। मालदाबाट जलपाईगढी पढ्न आएकी मेडिकल छात्रा अर्पिता ओरावले भनिन्, ‘यो निकै दुःखको कुरा हो। अहिले हाम्रो आन्दोलनमा वरिष्ठ डाक्टर र शिक्षक पनि सामेल भएका छन्। यस घटनाका दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न हाम्रो माग छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement