
जीटीएको स्वास्थ्य विभागका सभासदद्वारा कालेबुङ सरकारी अस्पतालको भ्रमण
कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्वास्थ्य विभागका सभासद दावा तेन्जी शेर्पाले कालेबुङ सरकारी अस्पताल भ्रमण गरेका छन्। स्वास्थ्य विभागको सभासदसँगै टोलीले पनि भ्रमण गर्दै विशेष अस्पतालको समस्याहरूको