जीटीएको स्वास्थ्य विभागका सभासदद्वारा कालेबुङ सरकारी अस्पतालको भ्रमण

IMG-20240729-WA0243

कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्वास्थ्य विभागका सभासद दावा तेन्जी शेर्पाले कालेबुङ सरकारी अस्पताल भ्रमण गरेका छन्। स्वास्थ्य विभागको सभासदसँगै टोलीले पनि भ्रमण गर्दै विशेष अस्पतालको समस्याहरूको समाधान गर्ने पक्षमा रहेको सभासदले बताएका छन्। कालेबुङ जिल्ला अदालतको भ्रमण निरीक्षणपछि अस्पतालमा भएको समस्याहरु विषयमा जीटीए प्रमुख कार्यपाल अनित थापा र कालेबुङको विधायक रुदेन लेप्चा समक्ष राख्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement