दार्जीलिङ नगरपालिकाद्वारा मल बजार रोर्ड लगायतका पसलहरु खाली गरेको छ

IMG-20240729-WA0240

दार्जिलिङ: दार्जीलिङ नगरपालिकाले तोकिएको समय अनुसार आज शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा दार्जिलिङको सनफ्लावर होटेलमुनि रहेका सबै हकर्सहरुसँग मिलेर मल बजार रोर्ड लगायतका पसलहरु खाली गरेको छ। आज मोठ ११० वटा पसलहरु हटाइएको छ भने ५५ वटा पसलहरूलाई पहिले नै निर्माण गरिएका पसलहरूमा आफ्नो आवन्टित पसलहरू खोल्न अनुमति दिइएको थियो। उक्त विषयमा दार्जीलिङ नगरपालिका वार्ड नम्बर १७ का वार्ड पार्षद नितेश गुरुङले विस्तृत रूपमा जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement