Day: जुलाई 24, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

बागडोग्रामा विद्यालय अगाडिको नयाँ सडकमा खाल्डाखुल्डी, दुर्घटनाको डर

बागडोग्रा: उत्तर बंगाल विकास विभागको पहलमा बागडोग्राको श्री कालोनी क्षेत्रमा नयाँ सडक र ढल निकासको काम भइरहेको छ। तर, यो काममाथि प्रश्न उठिरहेको छ। उक्त क्षेत्रमा

पश्चिम बंगाल

छत्तीसगढमा शुरु भयो विश्वको सबैभन्दा ठूलो विद्युतीय रोड शो ‘एलेक्रामा’

रायपुर, (छत्तीसगढ): भारतीय विद्युतीय र इलेक्ट्रोनिक्स उद्योगको प्रमुख प्रदर्शनी एलेक्रामा २३ जुलाईको दिन रायपुरमा परिचयात्मक रोड शोको साथ यसको १६औं संस्करणमा शुरु भयो। यो रोड शोले

पश्चिम बंगाल

झोलुंंगमा ७८औं इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट २८ जुलाईदेखि

जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आउँदो २८ जुलाईदेखि ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। झोलुंग खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले

पश्चिम बंगाल

आलुको सम्बन्धमा खड प्रशासनकाे कोल्ड स्टोर मालिकहरूसँग बैठक

जलपाईगुडी: आलुको अवस्थालाई लिएर ब्लक प्रशासनले बुधबार दिउँसो कोल्ड स्टोर सञ्चालकसँग एक बैठक गरेको थियो। व्यवसायीलाई आलुको आपूर्ति बन्द भएपछि आलुको भाउ क्रमशः बढ्न थालेको छ।

पश्चिम बंगाल

बसको टिकट बुकिङ गर्ने क्रममा चोरी भएको महिलाको पर्स बरामद

सिलगढी: सिलगढी जंक्शन बस स्ट्यान्डमा बसको टिकट बुकिङ गर्ने क्रममा एक महिलाको पर्स चोरीको शिकार भइन्। जानकारीका अनुसार जलपाईगुडी निवासी पापिया सरकार हिजो इस्लामपुरबाट सिलगढी जंक्शन

पश्चिम बंगाल

कोचबिहारमा सरकारी पहलमा आलु बिक्री केन्द्र खोलियो

दिनहाटा: आलुलगायत विभिन्न खाद्यान्नको मूल्य आकाशिएको अवस्थामा सर्वसाधारणलाई केही राहत दिन दिनहाटा नगरपालिकाको हेमन्त बसु कर्नरमा सस्तो मूल्यमा आलु बिक्री केन्द्र खोलिएको छ। दिनहाटा नगरपालिकाको महिला

पश्चिम बंगाल

सिलगढीमा सात कक्षाका विद्यार्थीको झुण्डिएको शव भेटिएपछि सनसनी

सिलगढी: सिलगढीको निरञ्जन नगर कालोनीमा आज कक्षा ७ का विद्यार्थीको झुण्डिएको शव भेटिएपछि सनसनी फैलिएको छ। बालिकाको उमेर १२ र १३ बीचको बताइएको छ। उनी सिलगढी

पश्चिम बंगाल

सुतिरहेको अवस्थामा छिमेकीले युवकको हत्या गरेको आरोप

मालदा: मालदामा राति अबेर घरभित्र पसेर एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पुलिस चौकीमा उजुरी परेको छ। यो सनसनीपूर्ण घटना मालदा जिल्लाको रतुआ

खेलकुद

सिलगढी इनडोर स्टेडियममा दुईदिने बास्केटबल प्रतियोगिता शुरु

सिलगढी (पश्चिम बंगाल): सिलगढी नगरनिगमको पहलमा र जिल्ला बास्केटबल संघको सहयोगमा सिलगढी इन्डोर स्टेडियममा प्रथम वर्षको बास्केटबल प्रतियोगिता शुरु भएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव,

पश्चिम बंगाल

पुलिसको सक्रियतामा लुटपाटको योजना विफल, पाँच जना पक्राउ

सिलगढी: सिलगढी नगरनिगमको प्रधाननगर थानाको पुलिसले लुटपाटको योजना विफल पार्दै पाँच संदिग्धलाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा दक्षिण समर नगरको शिमुलगुरी शिशु शिक्षा

अन्तर्राष्ट्रिय

नेपाल र चीनबीचको टिंकरनाका खुला गरियो

अतिक्रमित भूमिको छेउ भएर जोडिएको यो नाका ५ वर्षदेखि बन्द थियो। व्यासक्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको अनौपचारिक जानकारी प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले

पश्चिम बंगाल

इस्लामपुरलाई जिल्ला बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइयो

 सिलगढी: उत्तर दिनाजपुर जिल्ला कांग्रेस कमिटीले इस्लामपुर विभागलाई जिल्लाको रुपमा मान्यता दिन माग गर्दै उत्तरकन्यामा उत्तर मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। इस्लामपुरलाई जिल्ला बनाउने माग लामो समयदेखि