Day: जुलाई 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

२१ जुलाईको कार्यक्रममा सहभागी हुन तृणमूलका समर्थकहरू सेन्ट्रल पार्कमा भेला

कोलकाता: २१जुलाई को अवसरमा सेन्ट्रल पार्कको ए११६ विधान नगर विधान सभा केन्द्र र राज्य मन्त्री सुजित बोसको व्यवस्थापनमा आयोजित कार्यक्रमको लागि उत्तर बंगालका तृणमूल कांग्रेसका कार्यकर्ता

पश्चिम बंगाल

विधाननगरमा ५८ किलो गाँजासहित दुईजना पक्राउ

सिलगढी: विधाननगर पुलिसले ५८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। स्रोतका अनुसार हिजो गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पश्चिम माताडी टोल गेटमा चारचक्के गाडीमा छापा

अन्तर्राष्ट्रिय

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: हिंसा नियन्त्रण गर्न राष्ट्रव्यापी कर्फ्यु घोषणा

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ। बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु

नेपाल

आजको मौषममा ब्यापक फेरबदल झापा

आजका लागि नेपालका सातै प्रदेशको मौसम यस प्रकार छ: कोशी प्रदेश : बादल लाग्ने, केही ठाउँमा हल्का वर्षा। मधेश प्रदेश : आंशिक बदली, हल्का वर्षा सम्भावना।

नेपाल

भारतबाट आएको उद्दार टोलीले खोजी कार्य गर्ने

झापा: चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली चितवन आईपुगेको छ। हालसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा

सिक्किम

सिक्किम विधानसभाको बजेट सत्र ५ अगस्तदेखि शुरु  हुने

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले शुक्रबार सिक्किम विधानसभाको बजेट अधिवेशन ५ अगस्तदेखि ९ सम्म चल्ने बताएका छन्। मिन्तोकग्याङमा एसकेएम विधायकहरूको बैठकलाई सम्बोधन गर्दै उनले आगामी पाँच

सिक्किम

सिक्किमले पर्यावरणीय स्थायित्व प्रवर्द्धन गर्न महत्त्वपूर्ण पहल गर्दै

गान्तोक: सिक्किमको पर्यटन तथा नागरिक उड्डयन विभागले राज्यमा प्रवेश गर्ने सबै पर्यटक सवारीसाधनहरूलाई पर्यावरणीय स्थायित्व प्रवर्द्धन गर्न र समुदायको सहभागिता सुनिश्चित गर्न ठूलो फोहोरको निम्ति झोला

जीटीए

गोर्खा गौरव संस्थान र स्वतन्त्र समूहको आयोजनामा एक जरुरी सभा सम्पन्न

गोरुबथान: गोर्खा गौरव संस्थान तथा स्वतन्त्र संयुक्त मञ्चको आयोजनामा आज गोरुवथान मालबस्तीको मल्टी प्रपोज हलमा एक जरुरी सभा सम्पन्न भयो। आजको यस सभामा सभाध्यक्ष भरतकुमार तामाङ

अन्तर्राष्ट्रिय

कुवेतको अपार्टमेन्टमा आगलागी हुँदा भारतीय परिवारका ४ जनाको मृत्यु

दुबई: एक दु:खद घटनामा एक भारतीय दम्पती र उनीहरूका दुई छोराछोरीको कुवेत शहरको आफ्नो फ्ल्याटमा आगलागी हुँदा मृत्यु भएको, स्थानीय अधिकारीहरूले शनिबार बताए। केरलाबाट छुट्टि सकेर

सिक्किम

खाद्य एवम नागरिक उड्डयन विभागले शुरू गऱ्यो सफाई अभियान

गान्तोक: राज्यको खाद्य एवम नागरिक उड्डयन विभागले सिक्किम राज्य भारतको एक अभिन्न अङ्ग बनेको पचास वर्ष पुगेको अवसरमा विभिन्न गतिविधिहरू शुरू गरेको छ। यसै क्रममा आज

जीटीए

नाम्ची र मंगनमा नार्को कर्डिनेसन सेन्टरको सभा सम्पन्न

गान्तोक: मंगन जिल्लाको जिल्लापाल कार्यालयमा आज जिल्लास्तरीय नार्को कर्डिनेसन सेन्टरको एक सभा सम्पन्न भयो। जिल्लापाल अन्नत जैनको अध्यक्षतामा सम्पन्न भएको सभामा पुलिस अधिक्षक सोनम देट्चु भोटिया,

सिक्किम

राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे राज्यमन्त्री मानसुक मान्दावियासँग भेट

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज नयाँ दिल्लीमा युवा मामिला एवम खेलकूद राज्यमन्त्री मानसुख मान्दावियासँग भेट गरे। भेटको क्रममा राज्यपालले सिक्किम राज्यमा खेलकूद मामिला सम्वन्धि