भारतबाट आएको उद्दार टोलीले खोजी कार्य गर्ने

IMG-20240720-WA0216

झापा: चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली चितवन आईपुगेको छ। हालसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको छ भने ३९ यात्रु र बसको अवस्था अझै अज्ञात छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement